राजतन्त्र फर्काउन दर्ता भयो लोहनी र राणाको पार्टी

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई राजनीतिक दलको रुपमा मान्यता दिएको छ । सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । ‘अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ’ पत्रकार सम्मेनलमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले भने । पार्टीको … Continue reading राजतन्त्र फर्काउन दर्ता भयो लोहनी र राणाको पार्टी